तोलामा १ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
७ श्रावण २०८१, सोमबार

काठमाडौं। सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ सयले बढेर १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।  

यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार