मन्त्रिपरिषदको बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित

Nagarik Sewa 1537+ समाचार ( )
१ जेठ २०८१, मङ्गलबार

काठमाडौं। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ। 

सरकारकी प्रवक्ता रेखा शर्माले भन्न्ुभयो, नीति तथा कार्यक्रमबारे मन्त्रिपरिषद बैठकमा छलफल भयो, बैठकबाट नीति तथा कार्यक्रम पारित भएको छ,’ । उहाँकाअनुसार १६ औं पञ्चवर्षीय योजना पनि मन्त्रिपरिषदबाट पारित भएको छ।

संघीय संसदको मंगलबार अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार