नेकपा एसको ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा

Nagarik Sewa 1537+ समाचार ( )
२२ असार २०८१, शुक्रबार

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले १६ गते सुरु भएको सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन मार्फत ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । 

२९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको सो पार्टीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने भएको छ । ९३ सदस्यीय केन्द्रीय समितिमा रहेकाहरू पहिलाको पोलिटब्युरो सदस्यमा रहेकाहरू अधिकांश रहेका छन् ।






प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार