न्युरोडको सडक साँघुरो पार्ने महानगरपालिकाको योजनामा स्थानीयको विरोध

Nagarik Sewa 1537+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

काठमाडौं। काठमाडौंको व्यापारिक केन्द्र न्युरोडको सडकलाई साँघुरो पार्ने काठमाडौं महानगरपालिकाको योजनाको स्थानीयले विरोधमा स्थानीयले मानव साङ्लो बनाएर साङ्केतिक प्रदर्शन गरेका छन् । ‘नयाँ सडक बचाऊ’ भन्ने ब्यानर लिएर स्थानीय विरोधमा उत्रिएका थिए । यही विषयलाई लिएर महानगरपालिका र सडक विभागबिच समेत विवाद देखिएको थियो । 

महानगरपालिकाले अनुमति बिना न्युरोडको सडक काट्ने काम गरेको भन्दै विभाग अन्तरगतको डिभिजन कार्यालयले महानगरको सडक काट्ने मेसिन जफत गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार