अमेरिकामा गोली हानेर एक नेपालीको हत्या

Nagarik Sewa 1537+ समाचार ( )
१४ श्रावण २०८१, सोमबार

काठमाडौं। अमेरिकाको टेक्ससको एक पसलमा काम गर्ने नेपाली नागरिक ३० वर्षीय दीपक ओलीको गोली हानेर हत्या भएको छ। बिहान ५:३० तिरपसलमा आएका दुई जना व्यक्तिले ओलीलाई गोली हानेका हुन्। दीपक पसलको काउन्टरको नजिकै बसेको बेलामा पसलमा आएकाहरूले सिधै गोली चलाएका थिए।

सिसिटिभी फुटेजमा ओली आफ्नो हातले उनीहरूलाई गोली नहान्न अनुरोध गरिरहेको अवस्थामा देखिन्छन्। तर उनीहरूले सिधै गोली प्रहार गरेको देखिन्छ। ओली एक श्रीमती र पाँच वर्षीय छोरीसँगै अमेरिकामा बस्दै आएका थिए। 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार