सुनको मूल्यमा गिरावट

Nagarik Sewa 1537+ समाचार ( )
२१ अशोज २०८१, सोमबार

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ५०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ६१ हजारमा कारोबार भएकोमा सोमबारका लागि भने १ लाख ६० हजार ५०० निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १ हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने १ हजार ९८० निर्धारण भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार