कर्णाली प्रदेश अस्पताल सुत्केरीको मृत्युपछि तनावग्रस्त

Nagarik Sewa 1537+ समाचार ( )
७ अशोज २०८१, सोमबार

सुर्खेत । सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त बनेको छ । आज बिहान वीरेन्द्रनगर नगरपालिका–६, की १९ वर्षीय शर्मिला कुमालको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक महिलाका आफन्तहरूले डाक्टरहरूको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलन गरेका हुन् । आइतबार सुत्केरी बेथा लागेर अस्पताल भर्ना भएकी उनले राती मृत शिशुलाई जन्म दिएकी थिइन् । त्यसपछि अत्याधिक रक्तस्राव भएको र आइसीयुमा राखेर उपचार गर्दै गर्दा उनको मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार