दुई महिनामा २ खर्ब ६२ अर्ब ५४ करोडको वस्तु तथा सेवा आयात

Nagarik Sewa 1537+ समाचार ( )
८ अशोज २०८१, मङ्गलबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिनामा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । तर, सोही अवधिमा २५ अर्ब ९ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको हो । 

गत आर्थिक वर्षको दुई महिनामा आयात भएको तुलनामा यो वर्षको सोही अवधिमा आयात १.८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको साउन र भदौमा दुई खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार