तोलामा १ हजारले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजारले बढेको छ ।

आइतबार सुन तोलामा १ हजारले बढेर १ लाख ५२ हजार चार सयमा कारोबार भएको छ । यस अघि शुक्रबार सुनको मुल्य १ लाख ५१ हजार ४ सय रहेको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार आठ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार