सत्तागठबन्धनमा रहेका दलहरुको बैठक बस्दै

Nagarik Sewa 1537+ समाचार ( )
९ कार्तिक २०८१, शुक्रबार

काठमाडौं । सत्तागठबन्धनमा रहेका दलहरुको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्नेछ । बैठकमा सत्ता गठबन्धनको भावी कार्यक्रमबारे छलफल हुने जनाइएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

यसै साता काँग्रेस र एमाले मिलेर बनेको केपी ओली नेतृत्वको सरकारले सय दिन पुरा गरेको छ । यस अवधिमा जनआकांक्षा अनुरुप काम हुन नसकेका टिप्प्णी भइरहेको सन्दर्भमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार