ललितपुर महानगरले नक्सापास नभएका टहरा भत्कायो

Nagarik Sewa 1537+ समाचार ( )
१७ श्रावण २०८१, बिहीबार

काठमाडौं। बिहीबार ललितपुर महानगर प्रहरीले ललितपुर महानगरपालिकामा नक्सापास नभएका टहरा भत्काएको छ । सातदोबाटो स्थित चक्रपथ छेउको तीनवटा नक्सा पास नभएका टहराहरु भत्काएको हो । 

मापदण्ड विपरित सडकको जग्गा मिचि बनाइएका टहरामा  डोजर चलाइएको महनगरले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार