काठमाडौँ । देशभर थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७१ जनामा कोराना संक्रमण भएको हाे भने, दुई जनाको मृत्यु भएको छ ।
त्यस्तै, आज ३९७ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी ८५ जना निको भएका छन् ।
१५ भाद्र २०८०, शुक्रबार
२ भाद्र २०८०, शनिबार
१ असार २०८०, शुक्रबार
१ कार्तिक २०८०, बुधवार
११ वैशाख २०८०, सोमबार
१९ वैशाख २०८०, मङ्गलबार
६ चैत्र २०७९, सोमबार
१९ भाद्र २०८१, बुधवार