लोकसेवा आयोगले माग्यो ठुलो संख्यामा कर्मचारी

Nagarik Sewa 1537+ समाचार ( )
३० अशोज २०८१, बुधवार

काठमाडौं । लोकसेवा आयोगले आज सूचना प्रकाशित गरी ठुलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले प्रकाशित गरेको सूचनामा निजामती सेवा, सङ्घीय संसद सेवाका र राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीको आन्तरिक तथा खुला प्रतियोगिता परीक्षाको दरखास्त आह्वान गरेको छ ।

त्यस्तै, स्वास्थ्य सेवाको एघारौँ र नवौँ तह राष्ट्रिय मानवअधिकार सेवाका अधिकृत पदको आन्तरिक तथा खुला प्रतियोगिता परीक्षाको दरखास्त आह्वान गरेसँगै लोकसेवा आयोगले विभिन्न पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा हुने बढुवा पनि खुल्ला गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार