मन्त्रिपरिषद् बैठक बस्दै

Nagarik Sewa 1537+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

काठमाडौं। प्रधानमन्त्री एवं मन्त्रिपरिषद‍् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक अहिले ११ बजे बस्नेगरी बैठक बोलाइएको छ। बैठकमा आर्थिक वर्ष २०८१ /०८२ को बजेट स्वीकृत गर्ने कार्यसूची रहेको जनाइएको छ।

आज दिउँसो १ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन्। बजेट संसदमा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषदबाट स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार