बरोडाविरुद्ध टस हारेर नेपालले पहिला ब्याटिङ गर्दै

Nagarik Sewa 1537+ समाचार ( )
२० चैत्र २०८०, मङ्गलबार

काठमाडौं। त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत बरोडाविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन् । 

नेपालले यसअघि आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । भने बरोडा पनि गुजरातसँग ५ विकेटले पराजित भएको थियो ।

नेपालको टिम रोहित पौडेल (कप्तान) आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार