आयरल्याण्ड विरूद्धको खेलमा लोकेश बमले बनाए १०० रन

Nagarik Sewa 1537+ समाचार ( )
१६ चैत्र २०८०, शुक्रबार

काठमाडौं। टी-२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा आयरल्याण्ड वुल्भ्सविरूद्ध लोकेश बमले त्रिवि मैदान कीर्तिपुरमा शतक प्रहार गरेका छन्। 

आयरल्याण्ड वुल्भ्सले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको खेलमा ओपनर बमले शतक प्रहार गरेका हुन्। ५२ बलमा ८ चौका र ८ छक्काको मद्दतमा उनले शतक बनाए।

यसअघि अर्जुन घर्ती ३ र कप्तान विनोद भण्डारी १६ रन बनाएर आउट हुँदा देव खनाल शून्यमा पेभेलियन फर्किए।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार