रेटिङ एजेन्सी इक्राद्वारा नेपाल लिमिटेडले लाभांश घोषणा

Nagarik Sewa 1537+ समाचार ( )
९ कार्तिक २०८१, शुक्रबार

काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले ५७.३९ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको हो । सोही प्रस्ताव पारित गर्न कम्पनीले मंसिर ३ गते एलोफ्ट, काठमाडौंमा दिउँसो २ बजे साधारण सभा बोलाएको छ ।

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार