४ अंकले घट्यो नेप्से

Nagarik Sewa 1537+ समाचार ( )
१२ भाद्र २०८१, बुधवार

काठमाडौं।  केहि दिन यता लगातार ओरालो लागेको सेयर बजार बुधबार पनि ओरालो लागेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ अंकले घटेको हो ।

आज परिसुचक २७७८ कायम भएको छ । आज ३ करोड २२ लाख सेयर किनबेच हुँदा १२ अर्बको कारोबार भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार