आज सुनको मूल्य स्थिर

Nagarik Sewa 1537+ समाचार ( )
२७ असार २०८१, बुधवार

काठमाडौं। नेपाली बजारमा  बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ। मंगलबार प्रतितोला ९ सय रूपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार १ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १८ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार