प्रतितोला १७०० ले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
४ वैशाख २०८१, मङ्गलबार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज सुनचाँदीको मूल्य बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला १ हजार ७ सय र चाँदी प्रतितोला ३५ रुपियाँ रुपियाँ बढेको हो । 

आज छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

त्यस्तै चाँदीको प्रतितोला १ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार