शंखपार्कमा एक पुरुष मृत फेला

Nagarik Sewa 1537+ समाचार ( )
२४ वैशाख २०८१, सोमबार

काठमाडौं । काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एक पुरुष मृत परेका छन् । अज्दाजी ३५ वर्षका पुरुषको शव भेटिएको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापाले बताए । 

पार्कमा मृत भेटिएका पुरुषबारे प्रहरीले अनुसन्धान थालेको छ । शव पहिचान हुने सकेको छैन । शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइने डीएसपी थापाले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार