बाघको आक्रमणमा परी बर्दियामा एक जना घाइते

Nagarik Sewa 1537+ समाचार ( )
२५ श्रावण २०८१, शुक्रबार

काठमाडौं। बर्दियामा बाघको आक्रमणमा परी २४ वर्षिय चन्द्रबहादुर कसेरा गम्भिर घाइते भएका छन् ।

जिल्लाको बारबर्दिया नगरपालिका ९ बैदि चोक देखि खैरेनी तर्फ जाने बाटोको जंगलमा च्याउ टिप्न गएका सोहि स्थानका कसेरालाई बाघले शुक्रवार विहान ८ वजेतिर आक्रमण गरेको थियो ।

बाघको आक्रमणबाट शरिरका विभिन्न भागमा चोट लागेका कसेराको कोहलपुर मेडिकल कलेजमा उपचार चलिरहको वडाध्यक्ष देबेन्द्रकुमार विष्टले बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार