तोलामा १५ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
४ अशोज २०८१, शुक्रबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा  १५ सयले वृद्धि भएको छ।

बिहीबार प्रतितोला रु १ लाख ५५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु १ लाख ५७ हजार १ सय निर्धारण भएको छ।

यस्तै चाँदीको मूल्य आज तोलामा रु ३५ ले वृद्धि भएको छ। बिहीबार प्रतितोला रु एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय १५ निर्धारण भएको छ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार