बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

Nagarik Sewa 1537+ समाचार ( )
१२ असार २०८१, मङ्गलबार

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको समाजवादीका सचेतक मेटमणि चौधरीले जानकारी दिनुभयो । 

‘बजेटको पक्षमा मतदान गर्ने निर्णय भयो र त्यसका लागि दलका नेताले हिवप जारी गर्नुभएको छ’, चौधरीले जानकारी दिनभयो । प्रतिनिधिसभा बैठकमा बजेटबारे प्रधानमन्त्री मातहतका मन्त्रालयको जवाफपछि आर्थिक बर्ष २०८१/०८२ का लागि विनियोजित बजेट परित गरियोस् भन्ने प्रस्ताव पेश हुदैछ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार