आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने

Nagarik Sewa 1537+ समाचार ( )
६ चैत्र २०८०, मङ्गलबार

काठमाडौं।  प्रतिनिधिसभाको बैठक आज संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ । 

प्रधानमन्त्रीले सांसदहरूले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिन लाग्नुभएको हो । नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै पटक पटक संसदमा प्रधानमन्त्रीको जवाफ माग्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार