तोलाको ३ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
१७ भाद्र २०८१, सोमबार

काठमाडौं।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ३ सयले घटेर एक लाख ५२ हजारमा कारोबार भएको महासंघले जनाएको छ । 

यस अघि आइतबार सुनको मूल्य १ लाख ५२ हजार ३सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार