विराटचोक बजारको दुरावस्था : मुख्य सडकमा बर्खामा हिलाम्मे
५ भाद्र २०८०, मङ्गलबार
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराटचोक बजारको सडककाे दुरावस्था भएकाे छ ।
मुख्य सडकमा बर्खामा हिलाम्मे तथा हिउँदमा धुलाम्मे भएकाले वर्षौंदेखि यहाँका जनतालाई सास्ती भएको छ ।
तस्बिर : मणिराम दाहाल