प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Nagarik Sewa 1537+ समाचार ( )
२० जेठ २०८१, आइतबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उहाँहरूबीच आइतबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार