तोलामा ३०० सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
३० श्रावण २०८१, बुधवार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३०० सय रुपैयाँले घटेको छ।

यस्तै चाँदी पनि प्रतितोला ५ रुपैयाँ घटेको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार पाँच सय रुपैयाँँ निर्धारण गरिएको छ।


चाँदी प्रतितोला १ हजार ७३५ मा कारोबार भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार