व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो

Nagarik Sewa 1+ समाचार ( )
२२ अशोज २०८०, सोमबार

  काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि कालोमोसो दलिएको छ । काठमाडौंको जमलमा प्रसाईंमाथि कालोमोसो दलिएको हो । कसले किन कालो दल्यो भन्ने खुलिसकेको छैन ।

 प्रसाईंले राजधानीको एक होटलमा पत्रकार सम्मेलनको कार्यक्रम राखेका थिए । सोही बेला उनीमाथि कालोमोसो दलिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार