सरकार पाँचै वर्ष चल्छः प्रधानमन्त्री दाहाल

Nagarik Sewa 1537+ समाचार ( )
२३ जेठ २०८१, बुधवार

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सरकार पाँचै वर्ष चल्ने दाबी गर्नुभएको छ। बुधवार पोखरा सभागृहमा भएको पार्टी कार्यकर्ता भेलामा उहाँले आफ्नै नेतृत्वमा पाँच वर्ष सरकार चल्ने बताउनुभएको हो।

अध्यक्ष प्रचण्डले माओवादीमा नेतृत्व खोज्ने समय नआएको तर्क समेत गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘कि अर्को लिडर खोज्ने मन छ र तपाईंहरुलाई मैले नेतृत्व छोड्दा उत्तराधिकारी खोजेरै जान्छु नि । म सधैँ नेता हुने त होइन नि ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार