सर्वोत्तम सिमेन्टले तिर्‍यो १२ करोड बक्यौताकाे पहिलो किस्ता

Nagarik Sewa 1537+ समाचार ( )
१२ कार्तिक २०८१, सोमबार

काठमाडौं ।  ११ करोड ९६ लाख ३६ हजार बक्यौता रहेको सर्वोत्तम सिमेन्ट पनि किस्ता तिर्न थालेको छ । २८ किस्तामा उसले सम्पूर्ण बक्यौता भुक्तानी गर्नेछ ।

आइतबार सर्वोत्तमले पहिलो किस्ता बुझाएको प्राधिकरणका एक अधिकारीले बताए । बक्यौता तिर्नेमा यो नै हालसम्मकै ठुलो उद्योग हो । केही समयअघि बुक बिल्डिङमा आइपिओ जारी गरेको सर्वोत्तमका मालिक विष्णु न्यौपाने हुन् । उनी शुक्रबारसम्म बक्यौता तिर्न आनाकानी गर्दै आएका उद्योगीहरूसँगै थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार