रौतहटमा एक वृद्व मृत अवस्थामा फेला

Nagarik Sewa 1537+ समाचार ( )
३० श्रावण २०८१, बुधवार

काठमाडौं । रौतहटको गौरमा बुधबार बिहान एक वृद्व मृत अवस्थामा फेला परेका छन् । गौर नगरपालिका(५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको शव घरभन्दा दुई सय मिटर पूर्व धान खेतमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीका अनुसार महतोको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेकोले घटनाबारे थप अनुसन्धान भइरहेको  जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार