तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
२१ जेठ २०८१, सोमबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले घटेको छ । हिजो प्रतितोला १ लाख ४२ हजार रुपैयाँ पुगेको सुनको मूल्य आज एक हजार रुपैयाँले घटेको हो ।   

आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४१ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ३ सय रुपैयाँ रहेको छ ।                                       त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८३५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।    

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार