साफ यू-२० च्याम्पियनसिप २०२४ मा भुटानमाथि भारतको कठिन जित

Nagarik Sewa 1537+ समाचार ( )
३ भाद्र २०८१, सोमबार

 काठमाडौं । साविक विजेता भारतले साफ यू-२० च्याम्पियनसिप २०२४ मा भुटानमाथि कठिन जित हात पारेको छ ।

एन्फा कम्प्लेक्स सनतदोबाटोमा भएको खेलमा ९ खेलाडीमा रहेको भारतले दश खेलाडीमा रहेको भुटानलाई १-० ले पराजित गरेको हो । भारतका लागि मोनिरुफ मोल्ल ३७ मिनेट गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा भने खेल केही तनावपूर्ण बनेको थियो । जसमा भारतका दुई र भुटानका एक खेलाडीले रातो कार्ड पाए । ६९ मिनेटमा मैदानमा खेलाडीबीच हात हालाहाल भएपछि भारतका प्रमवीर र वानलालपेका गुइटे तथा भुटानका किनले ग्याल्तसेन रातो कार्डको सामना गर्दै मैदान छाडेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार