भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा मन्त्रालयहरुद्वारा असहयोग

Nagarik Sewa 1537+ समाचार ( )
६ अशोज २०८१, आइतबार

काठमाडौं । भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा अन्य मन्त्रालयको असहयोगका कारण समस्या परेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

पूर्ण रुपमा सञ्चालनको लागि ल्याइएको प्याकेजमा अन्य मन्त्रालयको साथ नपाएपछि योजना निष्प्रवाही हुने देखिएको छ ।  मन्त्री बद्री पाण्डेले साउन २७ गते पोखरा र भैरहवा विमानस्थल पूर्ण रुपमा सञ्चालनको लागि मन्त्रिपरिषद्बाट पास गराएर सुधारका लागि ल्याएको २७ वटा कार्ययोजनामा अन्य मन्त्रालय चासो नदिँदा अघि बढ्न नसकेको जनाइएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार