यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले मनाए गाईजात्रा (फोटो फिचर)

Nagarik Sewa 1537+ समाचार ( )
४ भाद्र २०८१, मङ्गलबार

काठमाडौं । गाईजात्राको अवसरमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले काठमाडौँको ठमेलमा ‘प्राइड परेड’ आयोजना गरेका छन्। उनीहरूले प्रत्येक वर्ष यो दिनलाई आफ्नो गौरवपूर्ण दिनको रुपमा मनाउने गर्छन्।

नील हिरा समाजको आयोजनामा २० वर्षदेखि गाईजात्राका दिन तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायले गौरव दिवसका रुपमा मनाउँदै आएका छन्।कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडी पनि सहभागी भएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार