आश्मा बनिन् मिस नेपाल वर्ल्ड

Nagarik Sewa 1537+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

काठमाडौं। आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्ड बनेकी छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमबिच उनलाई मिस नेपाल वर्ल्डको ताज विजेता घोषित गरिएको हो । 

मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् । अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनिन् । हरेक विधाका विजेताले २५(२५ हजार नगद पुरस्कार हात पारे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार