नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक पक्राउ

Nagarik Sewa 1537+ समाचार ( )
१५ असार २०८१, शुक्रबार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतीक थापा पक्राउ परेका छन् । शुक्रबार प्रतीक बौद्धबाट पक्राउ परेका हुन् ।

प्रतीक पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार