नेकपा एसको महाधिवेशनमा बन्दसत्र शुरू

Nagarik Sewa 1537+ समाचार ( )
१८ असार २०८१, सोमबार

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशन अन्तर्गत काठमाडौं स्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा बन्दसत्र शुरू भएको छ। बन्दसत्रमा  राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिने छ । 

पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेजमाथि छलफल गरिने जानकारी दिनुभयो । महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन्  ।पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन  गर्ने छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार