नेकपा एस चितवनको अध्यक्षमा कन्दङ्गवा

Nagarik Sewa 1537+ समाचार ( )
२१ वैशाख २०८१, शुक्रबार

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को चितवन १०औँ जिल्ला अधिवेशनले नरेन्द्रकुमार कन्दङ्गवाको अध्यक्षतामा ६१ सदस्यीय  नयाँ कार्यसमिति चयन गरेको छ । पार्टीको बुधबारदेखि शुरु भएको अधिवेशनले बिहीबार राति नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ईश्वरी लामिछाने र गङ्गालाल लामा, सचिवमा हेमन्त कँडेल निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशनको बुधबार पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार