आउन फर्की बोल शीर्षकको गीत सार्वजनिक

Nagarik Sewa 1537+ समाचार ( )
११ कार्तिक २०८१, आइतबार

काठमाडौँ । आउन फर्की बोलको गीत सार्वजनिक भएको छ । वृजेश श्रेष्ठको रचना तथा विवेक महर्जनको निर्देशनमा गीत सार्वजनिक भएको हो । गीतमा उन्नत उप्रेती, श्वेता मिश्र र क्रान्ति शाहको अभिनय रहेको छ ।  

निष्ट स्टुडियोको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोमा माया प्रेमका विषयवस्तुहरू समावेश रहेको छ। एउटा केटाले एउटी केटीको लागि कसरी प्रेम दर्शाउछ र केटीले केटाप्रतिको आकर्षण बढाउँदाबढाउँदै कोही दोस्रो ब्यक्ति उनिहरूको प्रेममा लगाएको गिद्दे नजरलाई गितमा प्रस्तुत गरिएको छ ।  

उक्त भिडियो सार्वजनिक भएको एक दिनमै १२ लाखभन्दा बढि पटक हेरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार