आज आईपीएलमा पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै

Nagarik Sewa 1537+ समाचार ( )
२७ वैशाख २०८१, बिहीबार

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दैछन् । खेल पञ्जाबको घरेलु मैदान धरमशालामा रहेको स्टेडियममा बेलुका पौने ८ बजे शुरु हुनेछ । दुवै टोलीको ११ खेलमध्ये ४ जित र ७ खेलमा हार बेहोरेर ८ अङ्क रहेको छ ।

रन रेटका आधारमा बैंगलुरु सातौँ र पञ्जाब आठौँ स्थानमा छ । यसअघि हिजोको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सलाई १० विकेटले हराएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार