तोलामा १०० ले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
१३ भाद्र २०८१, बिहीबार

काठमाडौं। नेपाली बजारमा एकपछि अर्को रेकर्ड बनाउँदै आएको छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो । 

महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य पनि कीर्तिमानी मूल्य भएकोमा बिहीबार पनि थप बढ्दै नयाँ रेकर्ड कायम भएको हो । यस्तै चाँदीको मूल्य भने घटेको छ । बिहीबार चाँदीको मूल्य बिहीबार एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार