नेकपा एसको तीनवटै बैठक सर्‍यो

Nagarik Sewa 1537+ समाचार ( )
२४ वैशाख २०८१, सोमबार

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक सरेको छ ।  वैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिटब्युरो तथा वैशाख ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी सरेको हो । 

यसअघि क्रमशः वैशाख २६, २७ र २८, २९ गते बस्ने ती बैठक बोलाएको थियो । आन्तरिक तयारी नपुगेका कारण बैठक सार्नु परेको सो पार्टीको प्रचार विभागले सोमबार पठाएको सूचनामा भनिएको छ ।  एकीकृत समाजवादीले जेठ १६ देखि २० मा राष्ट्रिय महाधिवेशन गर्दैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार