आज १० औं अन्तर्राष्ट्रिय योग दिवस

Nagarik Sewa 1537+ समाचार ( )
८ असार २०८१, शुक्रबार

काठमाडौं । आज १० औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रश्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो ।

सोही अनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउँदै आएको छ । ‘योगा फर सेल्फ एण्ड सोसाइटी’ भन्ने मुल नाराका साथ दशौं विश्व योग दिवस मनाउन लागिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार