साफ यू–२० च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै

Nagarik Sewa 1537+ समाचार ( )
१२ भाद्र २०८१, बुधवार

काठमाडौं। साफ यू–२० च्याम्पियनसिपको फाइनल खेलमा आज (बुधबार) नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा उपाधिका लागि प्रतिस्पर्धा दिउँसो साढे ३ बजेदेखि शुरु लागेको हो ।

नेपाल र बंगलादेश दुबै पेनाल्टी सुटआउटबाट जीत निकाल्दै फाइनल प्रवेश गरेका हुन् । फाइनल यात्राका क्रममा बंगलादेशले भारतलाई र नेपालले भुटानलाई पेनाल्टी सुटआउटमा हराएका थिए ।

भदौ २ गतेदेखि शुरु भएको प्रतियोगितामा नेपालसँगै दक्षिण एसियाका ६ टिम सहभागी थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार