विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

Nagarik Sewa 1537+ समाचार ( )
१४ वैशाख २०८१, शुक्रबार

काठमाडौं । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार काठमाडौं उपत्यकाको वायु प्रदूषणको दर उच्च तहमा पुगेको छ। आइक्यु एयरले काठमाडौंको प्रदूषण दर १९४ मापन गरिएको  जनाएको छ।

जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ। विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तान र तेस्रो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ। पाकिस्तानको प्रदूषण तह १८६ र भारतको नयाँ दिल्ली १७३ रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार