प्रधानमन्त्रीद्वारा नारायणी नदीमा बन्न लागेको नयाँ पुलको शिलान्यास

Nagarik Sewa 1537+ समाचार ( )
३१ वैशाख २०८१, सोमबार

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको नारायणी नदीमाथि बन्न लागेको नयाँ पुलको शिलान्यास गर्नुभएको छ। 

सोमबार एक कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका जोड्ने नारायणी नदीमा निर्माण हुन लागेको सिग्नेचर पुलको शिलान्यास गर्नुभएको हो।

हाल रहेको नारायणी पुलसँगै ४२० मिटर लामो सिग्नेचर ब्रिज बनाउन लागिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार