इन्डियन प्रिमियर लिगमा आज दुई खेल हुँदै

Nagarik Sewa 1537+ समाचार ( )
९ वैशाख २०८१, आइतबार

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज कलकता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैँगलुरुको सामना गर्दैछ भने कलकताले बैँगलुरुको सामना गर्दैछ । 

६ मध्ये ४ खेलमा जित हात पारेको कलकताको ८ अंक छ भने ७ मध्ये १ खेलमा जितेको बैँगलुरुको केवल २ अंक छ । यता राति ७ः४५ बजेबाट सुरु हुने खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सको सामना गर्ने तालिका रहेको छ । गुजरातले ७ मध्ये ३ खेल जित्दा पञ्जाबले भने केवल २ खेलमा जित हात पारेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार